गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बसेका ४० वर्षीय पुरुषको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, ११:४१ मा प्रकाशित जनकपुर – महोत्तरीको गौशालामा होम क्वारेन्टाइनमा बस्दै आएका १ पुरुषको मृत्यु भएको छ । पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडि मात्र क्वारेन्टाइनबाट होम क्वारेन्टाइनमा बस्दै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डलको मृत्यु भएको हो । होम क्वारेन्टाइनमा फर्किएका मण्डलले विगत २ दिनदेखि खाना समेत नखाई मदिरामा लट्ठ भएपछि उनको सोमबार विहान मृत्यु भएको हो । मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताए । आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भइरहेको कुशवाहाले वताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ६ ललितपुरमा नेशनल प्याथ ल्याबको ‘साइटोजेनेटिक्स र मोलिक्युलर प्याथोलोजी’ शाखा सञ्चालनमा ७ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल साइड इफेक्ट विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल साइड इफेक्ट विपीको भिसीका १६ दावेदार : बराल, खनाल र गिरी कसले मार्लान बाजी ? न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द