गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७७ जेठ २६ गते, १०:५७ मा प्रकाशित जनकपुर – सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले बताए । संक्रमितहरु गाउँपालिकाको वडा नम्बर ५ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ३ जना र वडा नम्बर २ का १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख दुनियाँलाल यादवले वताए । उनका अनुसार संक्रमितमध्ये एक जना ३५ वर्षीया महिला समेत छिन् । संक्रमित सबैलाई सदरमुकाम राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा ल्याउने तयारी भइरहेको बताए । संक्रमित देखिएका सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु हुन् । १६ जना संक्रमित देखिएसँगै सप्तरीमा मात्रै संक्रमितको संख्या ९३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब डा. पुष्पमणि खरालको सल्लाहः किन हुन्छ श्वास गन्हाउने समस्या ? स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली