गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा एकैपटक थपिए १ सय ६ संक्रमित कर्णालीमा एकैपटक थपिए १ सय ६ संक्रमित मानदत्त रावल बिहीबार, २०७७ जेठ २२ गते, १४:२६ मा प्रकाशित जुम्ला – कर्णालीमा थप १०६ जनामा कोरोना भाइरस संक्रमिण पुष्टि भएको छ । बिहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो । खल्याड गाउँपालिका – २ मुगुका २७ बर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रतिष्ठानका मेडिकल रेकटर मेघराज बुढाले बताए । त्यसैगरी, आरटी पिसिआर परीक्षणमा दैलेख जिल्लाका १०५ जनामा कोरोना भाइरस पुष्टि भएको उनले बताए । गत २२ बैशाखदेखि प्रतिष्ठानले आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि पाँच हजार ३२४ जनाको कोरोना परीक्षण गर्दा २१३ जनाको पोजेटिभ रिपोर्ट आएको छ । त्यसैगरी, परीक्षणमा चार हजार १३७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । ४८२ जनाको पुलिङ प्रविधिबाट परीक्षण भएको जनाएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने… धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ योग के हो ? यसका प्रकार र फाइदा ५ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त