गृहपृष्ठ ∕ प्रदेश २ ∕ स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प स्वास्थ्यकर्मीमाथि आक्रमणपछि रौतहटमा स्वास्थ्य सेवा ठप्प हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, ११:०१ मा प्रकाशित जनकपुर-रौतहटको राजपुर नगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् । स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दोषीलाई कारवाही र शान्ति सुरक्षाको माग गर्दै बिहीबार विहानैदेखि सबै सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । क्वारेन्टाइनमा बस्नेहरूको पीसीआर रिपोर्ट निगेटिभ आएपछि उनीहरुलाई घर पठाउनुअघि आरडिटी चेक गर्दा बुधबार रिपोर्ट पोजिटिभ आएपछि आक्रोशित समूहले स्वास्थकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट नगर स्वास्थय सह–संयोजक रामनरेस साहसहित दुईजना स्वास्थकर्मीको टाउको गम्भीर चोट लागेको छ । घटनालगत्तै नगरक्षेत्र अन्तर्गतका क्वारेन्टाइनलगायतका सबै स्वास्थ्य सेवा प्रभावित भएका छन् । नगरक्षेत्र अन्तर्गतको सबै क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्य उपचौकी तथा प्राथमिक स्वास्थ केन्द्रको समेत सेवा बन्द भएको बताइएको छ । राजपुर नगरक्षेत्रमा रहेको क्वारेन्टाइनमा हाल दुई हजार सातसय ११ जना रहेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं My Journey Against Myeloma कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द