गृहपृष्ठ ∕ प्रदेश २ ∕ गर्भवती महिलालाई पोषण सामग्री वितरण गर्भवती महिलालाई पोषण सामग्री वितरण हेल्थ आवाज बुधबार, २०७७ जेठ २१ गते, १९:१७ मा प्रकाशित सांकेतिक तस्विर जनकपुर – बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत बिदेह नगर पालिकामा पोषण सामग्री वितरण गरिएको छ । नगर प्रमुख बेचन दासको प्रमुख अतिथित्यमा सम्पन्न पोषण सामग्री वितरण कार्यक्रममा १ सय १० जना गर्भवती महिलाहरुलाई हर्लिक्स, घ्यू , गेडागुडी लगायत सरसफाई सामग्री वितरण गरिएको बताए । नगरपालिकाको वडा न. ९ मा नव निर्मित बर्थिङ सेन्टरको उदघाटन कार्यक्रमको अवसरमा पोषण सामग्री समेत बितरण गरिएको हो । सो अवसरमा पोषण सम्बन्धी जानकारी प्रमुख प्रशासकीय अधिकृत संजिब साहले गराएका थिए । मुसहर बस्तीको बाहुलियता रहेको यस वडामा बर्थिङ सेन्टरको अति आवश्यक्ता रहेको र सोको उपयोगिताको लागि बर्थिङ सेन्टर सन्चालन गरिएको वताए । नगरपालिकाको सबै वडा गरी कुल १३ सय गर्भवतीलाई पोषण सामग्री बितरण लक्ष्य रहेको छ । साथै असार १ गतेदेखी बर्थिङ सेन्टर पनि पुर्णरुपमा सन्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत साहले बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स