गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो पदमराज भट्ट बुधबार, २०७७ जेठ २१ गते, १५:३३ मा प्रकाशित धनगढी – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। बुधबार धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै, डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ७८ पुगेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ७ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) मुटु रोगका १२ प्रमुख लक्षणहरू स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड महिलामा सेतो पानी बग्ने समस्या र सामाधान