गृहपृष्ठ ∕ समाचार ∕ कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली हेल्थ आवाज सोमबार, २०७७ जेठ १२ गते, १९:४४ मा प्रकाशित काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजना मिलेर कोरोनालाई जित्न सकिने बताएका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोनाको महामारी केहि समयसम्म रहने हुँदा सबै मिलेर लागि पर्दा मात्रै जित्न सकिने बताएका हुन्। यसको साथै उनले महामारीबाट जोगिन सरकार लागि परेको बताए। ‘कोरोनाको सामाना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा छ।, ‘उनले भने, ‘सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको छ।’ उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए । त्यस्तै, उनले कोरोना संक्रमण हुन् नदिन खानेकुरा स्वच्छ-सफा बनाएर खान, शारीरक व्यायाम गर्न र आफु बसेको ठाउँ तथा वरपर सरसफाई गर्न अपिल गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म Kalpana Craft ट्रेण्डिङ आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ? आर्थिक रुपले उपचार गराउन असमर्थको उपचार व्यवस्था सरकारले गर्नुपर्ने जसपा नेपालको निर्णय स्वास्थ्यकर्मिका गुनासा : ‘बिरामीको सेवा गर्दा संक्रमित भइयो तर जोखिम भत्ता नै पाइएन’ स्वास्थ्यकाे लागि गुणकारी बेल एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो हाइकन सम्मेलन धनगढीमा आँखा नाक कान घाँटी तथा मुख स्वास्थ्यको प्रशिक्षक तालिम कोरोनालाई हामी सबै मिलेर जित्न सक्छौ : प्रधानमन्त्री ओली कसरी बिगार्छ जंक फुड र पेय पदार्थले मानिसको स्वास्थ्य ?