गृहपृष्ठ ∕ समाचार ∕ निको भए ३६ कोरोना संक्रमित, २४ घण्टामा थप १३१६ वटा नमूना परीक्षण निको भए ३६ कोरोना संक्रमित, २४ घण्टामा थप १३१६ वटा नमूना परीक्षण हेल्थ आवाज शुक्रबार, २०७७ जेठ २ गते, १५:४५ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ३६ रहेको जनाएको छ। शुक्रबार मन्त्रालयद्वारा आयोजित नियमित व्रिफ़िङमार्फत मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन्। प्रवक्ता देवकोटाले दिएको अध्यावधिक विवरणअनुसार पीसीआर विधिबाट गरिएको नमूना परीक्षण १६ हजार ८ सय ९८ र आरडीटी विधिबाट ५६ हजार ६ सय ५७ पुगेको छ। २४ घण्टाभित्र थप १ हजार ३ सय १६ वटा परीक्षण भएको छ। हाल १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा र आइसोलेसनमा रहेका सम्भावित संक्रमित १ सय ६६ रहेका छन् । शुक्रबार थप ९ संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ७ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि