गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता महाकाली अस्पताल: आर्थिक वर्ष सकिन लाग्दा ७० लाखको ठेक्का सम्झौंता हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, १९:२७ मा प्रकाशित महेन्द्रनगर-कञ्चनपुरको महाकाली प्रदेश अस्पतालमा उपकरण खरिदका लागि ठेक्का सम्झौंता गरिएको छ । चालु आर्थिक वर्ष सकिन करिब एक हप्ता मात्रै बाँकी रहँदा अस्पतालले ७० लाखको उपकरण खरिदका लागि ठेक्का सम्झौता गरेको हो । महाकाली अस्पताल स्टोर शाखाका लोकेन्द्रदेव भट्टका अनुसार सिकलसेल्सका बिरामी उपचार उपकरण, आमा तथा शिशु सुरक्षा र बाल स्वास्थ्य शाखाका लागि उपकरण खरिद गरिन लागेको हो । जसका लागि अस्पतालले डिबी मेडिसिन सप्लार्यससँग ५० लाखमा गत मंगलबार ठेक्का सम्झौता गरेको हो । त्यस्तै, महाकाली अस्पतालले जेनेरेटर खरिदका लागि पनि ठेक्का सम्झौता भएको जनाएको छ । जेनेरेटरका लागि विजय सप्लायर्ससँग २० लाखमा ठेक्का सम्झौता गरिएको स्टोर शाखाका भट्टको बताए । उनले खरिदका लागि ठेक्का सम्झौता गरिएको उक्त उपकरण असार भित्रमा अस्पतालमा आइसक्ने दावी गरे । उपकरण खरिदका लागि बजेट ढिलो निकासा भएकाले खरिद सम्झौतामा ढिलाइ भएको उनको कथन छ । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ My Journey Against Myeloma ३ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ४ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित My Journey Against Myeloma जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान', भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित My Journey Against Myeloma जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान