गृहपृष्ठ ∕ समाचार ∕ नेपालगन्जमा थप १ जनामा कोरोना पुष्टी, ३० जना संक्रमित निको भएर घर फर्किए नेपालगन्जमा थप १ जनामा कोरोना पुष्टी, ३० जना संक्रमित निको भएर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख २६ गते, १६:३५ मा प्रकाशित काठमाडौँ – नेपालगन्जमा थप एक जनामा कोभिड-१९ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने प्रेस विफ्रिङ्गमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । मन्त्रालयका प्रवक्ता देवकोटाको अनुसार संक्रमित हुने नेपालगञ्जका १६ वर्षीय युवक रहेका छन् । उनको स्वाव भेरी अस्पतालमा परीक्षणमा भएको थियो । शुक्रबार विराटनगरबाट ६ जना संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट घर गएका छन् । यो सँगै निको भएर घर जानेको संख्या ३० पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ५ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग ६ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ७ ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ चीनमा पुनः लकडाउन घोषणा