गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो हेल्थ आवाज बुधबार, २०७७ वैशाख २४ गते, १६:२६ मा प्रकाशित काठमाडौँ – वीरगन्जमा १७ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ। बुधबार मन्त्रालयको नियमित व्रिफिंगमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परिक्षणमा वीरगन्जमा १७ जनामा कोभिड-१९ पोजेटिभ देखिएएको जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २ महिनाको शिशु देखि ६६ वर्ष उमेर समुहका व्यक्तिमा कोभिड-१९ पुष्टी भएको डा. देवकोटाले जनाए । उनका अनुसार संक्रमित हुनेहरुमा ७ जना महिला र १० जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोभिड-१९ पोजेटिभ हुनेको संख्या ९९ पुगेको छ । एकैदिन सबैभन्दा बढी कोभिड पोजेटिभ देखिएको यो पहिलोपटक हो । यस अघि नेपालगञ्जमा एकैदिन १५ जनामा देखएिको थियो । त्यसैगरी, उदयपुरको भूलकेमा १२ जनामा एकैदिन पोजेटिभ देखिएको थियो । संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री