गृहपृष्ठ ∕ अन्य ∕ फेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने फेसबुकले कोभिड-१९ सम्बन्धित गलत सूचनामाथि रोक लगाउने हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १९ गते, १५:३० मा प्रकाशित काठमाडौँ – सामाजिक संजाल मिडिया कम्पनी फेसबुकले कोरोना भाइरससँग सम्बन्धित गलत जानकारी दिने माथि रोक लगाउने भएको छ । फेसबुकले ‘४० मिलियन वार्निंग लेभल’ जारी गरेको छ जसमा भाइरससँग जोडिएका गलत जानकारी मुलक खबर सजिलै पहिचान गर्न सकिने छ। यसको साथै कम्पनीले झुटो खबर चिन्नको लागि ‘फ्याक्ट चेक’ कम्पनीसँग साझेदारी गरेको । उक्त जनकारी कम्पनीका सीइओ मार्क जुकरबर्गले सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘हामी आफ्नो मुख्य एपको सबैभन्दा माथि रहेको एक पेजलाई स्थान दिएका छौ जुन कोरोना भाइरसको सही जानकारी उपलब्ध गराउँछ । गलत जानकारी फैलन रोक्न जरुरी छ नत्र प्रयोगकर्ताहरुलाई हानी पुर्याउन सक्छ ।’ -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ५ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग ६ ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा ७ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना Kalpana Craft ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भ्रमभित्र लुकेको जनै खटिराको सत्यता नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भ्रमभित्र लुकेको जनै खटिराको सत्यता नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना चीनमा पुनः लकडाउन घोषणा