गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए हेल्थ आवाज आईतबार, २०७७ वैशाख १४ गते, १२:५५ मा प्रकाशित काठमाडौं—वीरगन्जमा थप २ जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार थप २ जना ५० वर्षीय पुरुषमा कोभिड—१९ पुष्टी भएको हो । कोभिड—१९ पुष्टी भएका दुवै जना वीरगन्जका स्थानीय हुन् । उनीहरु अहिले नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । यस्तै, वीरगन्जमा उपचारत ३ जना भारतीय नागरिक र एक जना रौतहटका युवा भने कोभिड—१९ निको भएर घर फर्किएका छन् । कोभिड—१९ पोजेटिभ देखिएपछि ३ जना भारतीय नागरिक ३० चैतमा अस्पताल भर्ना भएका थिए । एक एकजना निको भएर फर्किएका रौतहटका युवा भने कोभिड—१९ पुष्टी भएपछि २ बैशाखमा अस्पतालको आइसोलेसनमा उपचाररत थिए । नेपाल अहिलेसम्म कोभिड—१९ को संक्रमण ५१ जनामा पुष्टी भएको छ भने १२ जना उपचारपछि घर फर्किएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट… कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५… स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ My Journey Against Myeloma ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित