गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ प्राकृतिक प्रकोप हो : विश्व स्वास्थ्य संगठन कोभिड-१९ प्राकृतिक प्रकोप हो : विश्व स्वास्थ्य संगठन हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १२ गते, १४:३३ मा प्रकाशित विश्व स्वास्थ्य संगठनले कोभिड-१९ प्राकृतिक प्रकोप रहेको बताएको छ । संगठनले हालसम्म उपलब्ध प्रमाणको आधारमा उक्त भाइरस कुनै निर्मित भाइरस नभइ प्राकृतिक रहेको जनाएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको अनुसार कयौ अनुसन्धानबाट प्रयोगशालामा निर्माण भएको कुनै प्रमाण नभेटिएको संगठनले दावी गरेको छ । संगठनले जोड दिंदै भन्यो, ‘यदि यो निर्मित भाइरस भएको भए यसको जीनोमिकको तत्व देखिन्थ्यो तर त्यस्तो कुनै तत्व देखिएको छैन ।’ विश्वमा शुक्रबार विहानसम्म कोभिड-१९को संक्रमण =बाट मृत्यु हुनेको संख्या १ लाख ९० हजार ७ सय ८८ पुगेको छ । यस्तै विश्वभर गरेर २७ लाख ८ हजार ४ सय ७९ मानिस कोरोना संक्रमित छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न… नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ My Journey Against Myeloma ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित Kalpana Craft ट्रेण्डिङ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु इजरायलले छनोट गरेका ५ स्वास्थ्य संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् स्वास्थ्य बीमालाई उच्च प्राथमिकता राख्नुः मन्त्री थापा मगर निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित