गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा पुन: सञ्चालन हुने सेती अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा पुन: सञ्चालन हुने पदमराज भट्ट बिहीबार, २०७७ वैशाख ११ गते, १७:२१ मा प्रकाशित धनगढी – सेती प्रादेशिक अस्पतालमा लकडाउन पछि बन्द रहेको खोप सेवा भाेलिदेखि पुन: सञ्चालन हुने भएकाे छ। अस्पतालले विहिबार सूचना जारी गर्दै बालबालिकाहरूका लागि लगाइने विभिन्न खोपहरू हप्ताको दुई दिन सञ्चालन गरिएकाे जनाएकाे हो । अब प्रत्येक हप्ताकाे सोमबार र शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म खोप सेवा लिन सकिने अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ। त्यस्तै, प्रत्येक हप्ता आइतबार र बुधबार गर्भवती तथा परामर्श र टिडी खोप सेवासमेत सञ्चालन भएकाे भएको अस्पतालले जानकारी दिएको छ। खोप सेवा बन्द हुँदा धेरै बालबालिका खोप लगाउनबाट वञ्चित हुँदै आएका थिए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ५ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ६ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ७ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड मुटु रोगका १२ प्रमुख लक्षणहरू डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड मुटु रोगका १२ प्रमुख लक्षणहरू