गृहपृष्ठ ∕ समाचार ∕ तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान हेल्थ आवाज बुधबार, २०७७ वैशाख १० गते, १४:१० मा प्रकाशित काठमाडौँ – चीनको तिब्बत सरकारले १० हजार पीपीई सेट, १० हजार ‘N95’ मास्क, २ वटा पीसीआर मेसिन लगायतका कोभिड-१९ नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त सामान बुधबार तिब्बतको चिसोपानी नाकाबाट भन्सार क्लियर गरी ल्याउने चरणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । तिब्बत सरकारले करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरेको उनले जानकारी दिए । उनको अनुसार अहिले आउन लागेको सामानमा पिसिआर किट, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री रहेको छ । यसअघि पनि तिब्बतका विभिन्न प्रान्तहरुले नेपाल सरकारलाई सहयोग गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८… कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई धेरै पढिएका १ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ रगतमा घातक रसायन लेडको मात्रा बढ्दा जोखिममा बालबालिका Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै' ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै' ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता