गृहपृष्ठ ∕ समाचार ∕ तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान हेल्थ आवाज बुधबार, २०७७ वैशाख १० गते, १४:१० मा प्रकाशित काठमाडौँ – चीनको तिब्बत सरकारले १० हजार पीपीई सेट, १० हजार ‘N95’ मास्क, २ वटा पीसीआर मेसिन लगायतका कोभिड-१९ नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त सामान बुधबार तिब्बतको चिसोपानी नाकाबाट भन्सार क्लियर गरी ल्याउने चरणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । तिब्बत सरकारले करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरेको उनले जानकारी दिए । उनको अनुसार अहिले आउन लागेको सामानमा पिसिआर किट, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री रहेको छ । यसअघि पनि तिब्बतका विभिन्न प्रान्तहरुले नेपाल सरकारलाई सहयोग गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ