गृहपृष्ठ ∕ समाचार ∕ कुन जिल्लामा कतिमा भयो परीक्षण ? कुन जिल्लामा कतिमा भयो परीक्षण ? हेल्थ आवाज सोमबार, २०७७ वैशाख ८ गते, १२:४८ मा प्रकाशित फाइल तस्वीर काठमाडौं–नेपालमा हालसम्म कोभिड–१९ को आशंकामा ३० हजार २ सय ९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारम्म यति संख्यामा कोभिड–१९ परीक्षण भएको जानकारी दिए । उनकाअनुसार ८ हजार ८१ जनाको पीसीआर र २२ हजार १ सय २८ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो । आइतबारसम्म देशका ७६ जिल्लामा आरडीटीका माध्यमबाट २२ हजार १२८ नमुना परिक्षण भएको छ । हालसम्म ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना निको भएर घर गइसकेका छन् । अन्य २७ जना भने देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ४ जना, धौलागिरी अस्पतालमा १ जना, टेकु अस्पतालमा १ जना, कोशी अस्पतालमा १३ जना, चितवनमा २ जना र नारायणी अस्पतालमा ४ जना संक्रमितको उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जनाको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट… कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५… स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ My Journey Against Myeloma ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी कान्तिमा एक वर्षमा २ लाख बढी बिरामीले लिए सेवा, ५ करोड ११ लाख बढीको निःशुल्क उपचार निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी कलेजको बोर्ड लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने