गृहपृष्ठ ∕ समाचार ∕ कुन जिल्लामा कतिमा भयो परीक्षण ? कुन जिल्लामा कतिमा भयो परीक्षण ? हेल्थ आवाज सोमबार, २०७७ वैशाख ८ गते, १२:४८ मा प्रकाशित फाइल तस्वीर काठमाडौं–नेपालमा हालसम्म कोभिड–१९ को आशंकामा ३० हजार २ सय ९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारम्म यति संख्यामा कोभिड–१९ परीक्षण भएको जानकारी दिए । उनकाअनुसार ८ हजार ८१ जनाको पीसीआर र २२ हजार १ सय २८ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो । आइतबारसम्म देशका ७६ जिल्लामा आरडीटीका माध्यमबाट २२ हजार १२८ नमुना परिक्षण भएको छ । हालसम्म ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना निको भएर घर गइसकेका छन् । अन्य २७ जना भने देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ४ जना, धौलागिरी अस्पतालमा १ जना, टेकु अस्पतालमा १ जना, कोशी अस्पतालमा १३ जना, चितवनमा २ जना र नारायणी अस्पतालमा ४ जना संक्रमितको उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जनाको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८… कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई धेरै पढिएका १ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ रगतमा घातक रसायन लेडको मात्रा बढ्दा जोखिममा बालबालिका Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै'