गृहपृष्ठ ∕ समाचार ∕ सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लकमा गरिएको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३ गते, १६:४८ मा प्रकाशित काठमाडौं – काठमाडौंको सनसिटी अपार्टमेन्टको ‘ए’ ब्लक मा गरिएको ‘र्यापिड डायग्नोष्टिक टेष्ट किट’ (आरडीटी) परीक्षणमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ। बुधबार गरिएको उक्त परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो। अन्य बाँकी रहेको बल्कमा विहिबार परीक्षण हुने मूलपानी, अमरसिहंचोक निवासी दिपेन्द्र पोखरेलले जनाए। उक्त ‘ए’ बल्कमा रहेका एकै परिवारका दुई जनामा कोरोना पुष्टि भएपछि सबैको परिक्षण गर्न थालिएको हो। उनीहरु चैत्र ५ गते बेलायतबाट आएका थिए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ?