गृहपृष्ठ ∕ समाचार ∕ अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी हेल्थ आवाज मंगलबार, २०७७ वैशाख २ गते, १३:०५ मा प्रकाशित काठमाडौं—काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोभिड—१९ को शंकामा अस्पताल भर्ना गरिएका तीन जनामध्ये २ जनाको पोजेटिभ देखिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा तीन जनामध्ये २ जनाका कोभिड—१९ पुष्टी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । कोभिड—१९ पुष्टी भएकोमा ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षका छोरामा रहेका छन् । बुहारीको थ्रोट स्वाब भने पुन परिक्षण थालिएको छ । सोमबार ¥यापिड टेष्ट किट परिक्षणमा उनीहरु तीनै जनाको कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसको लगतै, उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थ्रोट स्वाब परीक्षण प्रक्रिया सुरु गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ३ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ६ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राष्ट्रिय पीपीआर खोप अभियान २०८० किसान गोठबाट शुभारम्भ चीनमा पुनः लकडाउन घोषणा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण