गृहपृष्ठ ∕ समाचार ∕ अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी हेल्थ आवाज मंगलबार, २०७७ वैशाख २ गते, १३:०५ मा प्रकाशित काठमाडौं—काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोभिड—१९ को शंकामा अस्पताल भर्ना गरिएका तीन जनामध्ये २ जनाको पोजेटिभ देखिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा तीन जनामध्ये २ जनाका कोभिड—१९ पुष्टी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । कोभिड—१९ पुष्टी भएकोमा ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षका छोरामा रहेका छन् । बुहारीको थ्रोट स्वाब भने पुन परिक्षण थालिएको छ । सोमबार ¥यापिड टेष्ट किट परिक्षणमा उनीहरु तीनै जनाको कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसको लगतै, उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थ्रोट स्वाब परीक्षण प्रक्रिया सुरु गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन अतिरिक्त शुल्क फिर्ताको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित कर्णालीमा एक वर्षमा घरमै असुरक्षित सुत्केरी हुने १ हजार २३८… कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी राईलाई धेरै पढिएका १ डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ कोशीमा देखियो जापनिज इन्सेफलाइटिस : पाँच जनाको मृत्यु, २५३ जना शंकास्पद ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ रगतमा घातक रसायन लेडको मात्रा बढ्दा जोखिममा बालबालिका Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै' ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार जनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. सविना भट्टराईको सल्लाहः जाडोमा छालाको सुरक्षा कसरी गर्ने सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए 'तिमी नै तिमी नै' ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता