गृहपृष्ठ ∕ अन्य ∕ ‘कोभिड १९’ : साढे ३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किए ‘कोभिड १९’ : साढे ३ लाख भन्दा बढी मानिस निको भएर घर फर्किए हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र २८ गते, १३:३४ मा प्रकाशित काठमाडौं – कोभिड १९ले विश्व प्रभावित भएको छ। सबैभन्दा बढी चीन र अमेरिका यसको मारमा परेका छन्। चीनबाट सुरु भएको ‘कोभिड १९’ संक्रमण अधिकांश देशमा फैलिएको छ। कयौंले ज्यान गुमाएका छन्। कयौ मृत्युको मुखमा छन् भने कति बाच्नको लागि संघर्ष गरिरहेका छन्। यसैबीच कोभिड १९ बाट संक्रमित व्यक्ति निको भएर घर पनि फर्किएका छन्। पछिल्लो तथ्यांक अनुसार पुन स्वस्थ भएर फर्किनेको संख्या ३ लाख ५६ हजार ९ सय ७७ पुगेको छ। उनीहरुको सफल उपचार पछि घर फर्किएका हुन्। विश्वभर गरेर हाल १६ लाख ५ हजार ७ सय १२ जना व्यक्ति संक्रमित छन् भने ज्यान गुमाउनेको संक्रमितको संख्या ९५ हजार ७ सय ६६ पुगेको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि विश्व नै त्रसित छ। तर उपचार पछि कयौं ठिकठाक भएर घर पनि फर्किएका छन्। विश्वव्यापी रुपमा महामारी फैलिएसंगै यसको रोकथाम र थप फैलिन नदिन कयौं देशमा लकडाउन गरिएको छ भने शंका लागेका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ भने संक्रमितको लागि आइसोलेसनको व्यवस्था गरी उपचार भइरहेको छ । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ६ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ७ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग Kalpana Craft ट्रेण्डिङ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना योग के हो ? यसका प्रकार र फाइदा रक्तचाप कारण र नियन्त्रणका उपाय कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न डा. पंकजराज ल्याए ‘नेपालको इलस्ट्रेटिभ एटलस अफ क्रेनियल सर्जरी’ सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना योग के हो ? यसका प्रकार र फाइदा रक्तचाप कारण र नियन्त्रणका उपाय