गृहपृष्ठ ∕ समाचार ∕ सरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित सरकारद्धारा दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित हेल्थ आवाज आईतबार, २०७६ चैत्र २३ गते, १३:५० मा प्रकाशित काठमाडौं-सरकारले बैशाख ६ र ७ गतेका लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए कार्यक्रम स्थगित गरेको हो । मन्त्रालयले २१ चैतमा २०७६/७७ का लागि तय भएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन गर्ने निर्णय गरेको हो । यसबारेमा ७ प्रदेश र ७५३ स्थानीय निकायमा आवश्यक जानकारी लागि भन्दैं स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली चिकित्सक चेलीलाई अमेरिकाको प्रतिष्ठित अवार्ड सरकारका प्रवक्ताले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको हामीलाई जानकारी छैन’ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह… शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए निजी मेडिकल कलेजले पिजीका विद्यार्थीलाई सरकारी आठौं तह सरहको निर्वाह भत्ता आगामी शैक्षिक सत्रबाट मात्रै लागु गर्ने भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए