गृहपृष्ठ ∕ अन्य ∕ ४४ प्रकारका अवैध औषधी ओसार-पसारको आरोपमा एक युवा विरुद्ध मुद्धा दायर ४४ प्रकारका अवैध औषधी ओसार-पसारको आरोपमा एक युवा विरुद्ध मुद्धा दायर हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, २०:०४ मा प्रकाशित काठमाडौं–नेपालमा दर्ता नभएका ४४ प्रकारका औषधीको ओसार—पसार गरेको भन्दैं औषधी व्यवस्था विभागले एक युवा विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दायर गरेको छ । बझाङ जयपृथ्वी नगरपालिकाका २३ वर्षीया रोहित धामीलाई अवैध औषधी ओसार—पसार गरेको भन्दै विभागको धनगढी शाखाले मुद्धा दायर गरेको हो । धामीलाई ९ गते धनगढी उपमहानगरपालीका—७ वेलिहवाबाट २ बटा कालो झोलामा ४४ प्रकारका नेपालमा दर्ता नभएका अवैध औषधीसहित प्रहरीले पक्राउ गरेको थियो । उनी विरुद्ध सोमवार जिल्ला अदालत कैलालीमा मुद्धा दर्ता गरिएको सूचना अधिकारी सुरज गौतमले जानकारी दिए । नेपालमा दर्ता नभएका यस्ता औषधी विक्री वितरण गरेको पाइएकोले औषधी ऐन, २०३५ को दफा ९ बमोजिम कसुर ठहरेको दावी गर्दै ३ वर्षसम्मको कैद र जरिवाना माग दावी गरिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान