गृहपृष्ठ ∕ प्रदेश १ ∕ लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल लकडाउनको समयमा २४ घण्टा नै विरामीलाई सेवा दिंदै बीएण्डसी टिचिङ्ग अस्पताल हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १४:४६ मा प्रकाशित नेपालकै एक मात्र सुविधा सम्पन्न झापाको विर्तामोडमा रहेको अत्याधुनिक बीएण्डसी टिचिङ्ग अस्पतालले २४ घण्टा नै सुविधा दिईरहेको छ। लकडाउनको समयमा बिरामीहरुलाई अस्पतालहरुले उपचार सेवा नदिरहेको अवस्थामा यस अस्पतालले भने सबै विरामीको उपचारको निमित्त २४घण्टा नै तयार रहेको जनाएको हो। विहिबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले उक्त जानकारी दिएको हो। अन्य अस्पतालमा उपचार नगरिएको घटनासँग उक्त टिचिङ्ग अस्पताललाई नजोड्न अस्पतालले आग्रह गरेको छ। यसको साथै कुनै पनि गलत् अफवाहको विश्वास नगरी उपचारको लागि निर्धक्क रुपमा उपचारको लागि आउन समेत अस्पतालले आग्रह गरेको छ। अस्पातालबारे कसैमा गुनासो भएमा सिधै उजुरी गर्न सकिने समेत अस्पतालले जनाएको छ। क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ४ My Journey Against Myeloma ५ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ६ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ७ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला ग्यास्ट्रिकको समस्यामा हुनुहुन्छ ? गर्नुहोस् जानुशिर्षाशन योग यस्तो छ तरिका सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ६० करोड लगानीमा इसानको ८ तले अत्याधुनिक अस्पताल, स्व. डा. नारायण थापाको सपना पूरा हुँदैं इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी