गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो कोरोना परीक्षण मेसिन सुर्खेत आइपुग्यो चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १६:१० मा प्रकाशित सुर्खेत – कोरोना भाइरस अर्थात (कोभिड–१९ ) को परीक्षण अब कर्णाली प्रदेशबाटै हुने भएको छ । बुधबार संघीय सरकारले कर्णाली प्रदेश सरकारलाई कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन उपलब्ध गराएसगै कोरोना परिक्षण अब प्रदेशबाटै हुने भएको हो । उक्त मेसिन आज हेलिकोप्टरबाट सुर्खेत ल्याइएको हो । मेसिन कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिनेछ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यका अनुसार मेसिनको जडान कार्यसुरु गरिएको छ । अहिलेसम्म कर्णाली प्रदेशबाट कोरोनाको आशंका गरिएका बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले आज मेसिन जडान गर्ने काम गरिने र त्यसपछि परीक्षण गर्ने जानकारी दिइन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार ५ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ६ योग के हो ? यसका प्रकार र फाइदा ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुद्घारा सामूहिक राजीनामा हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु प्रदेश ५ का अधिकांश पशु बधस्थल अबैध डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्र