गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १२:३७ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी कर्णाली प्रदेशबाट मंगलवार पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएका छन । कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकोटवाट एक – एक गरी ११वटा स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार धेरै पढिएका १ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा ४ सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ किन देखिन्छ चायाको समस्या ? कसरी नियन्त्रण गर्ने ? ७ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा Kalpana Craft ट्रेण्डिङ कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेलले भने, 'फाइल अड्काएर जनतालाई दुःख नदिनुस्' शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा योग के हो ? यसका प्रकार र फाइदा पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा नाक, कान, घाँटी स्वास्थ्यः कान बग्ने समस्या के हो ? राष्ट्रिय महिला फुटबल टिमको हौसला बढाउन क्लोज क्याम्पमै पुगे स्वास्थ्यमन्त्री डोल्पाको त्रिपुराकोटमा विषेशज्ञ स्वास्थ्य शिविर