गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ कर्णालीवाट मंगलवार पठाइएका ११ वटै कोरोना रिपोर्ट ‘नेगेटिभ’ चन्द्रा कँडेल बुधबार, २०७६ चैत्र १९ गते, १२:३७ मा प्रकाशित कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागी कर्णाली प्रदेशबाट मंगलवार पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएका छन । कोरोना संक्रमणको लक्षणसँग मिल्दो जुल्दो प्रदेशका विभिन्न जिल्लावाट नमुना संकलन गरी केन्द्रिय प्रयोगशालामा पठाइएका ११ वटै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। ज्वरो र रुघाखोकी लागेर कोरोनाको शंका लागेका जुम्लावाट ३, सल्यान ३,सुर्खेत ३, रूकुम र कालीकोटवाट एक – एक गरी ११वटा स्वाब परीक्षणको लागी मंगलवार काठमाडौं पठाइएको थियो । यसअघि कर्णालीवाट पटकपटक गरि पठाइएका १७ वटै परीक्षणमा पनि नेगेटिभ देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ४ राष्ट्रिय चिकित्सक संघले भन्यो, ‘पिजीको सिट संख्या कटौतीको सम्भावना छैन’ ५ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ६ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ?