गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कोरोना परिक्षण प्रयोगशालाका उपकरण धनगढी पुगे कोरोना परिक्षण प्रयोगशालाका उपकरण धनगढी पुगे हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, २१:५७ मा प्रकाशित धनगढी-संघीय सरकारले कोरोना भाइरसका सम्भावित बिरामीको नमूना परिक्षणका लागि खरिद गरेको प्रयोगशालाका सामाग्री सुदूरपश्चिम पठाएको छ । चीनबाट खरिद गरी ल्याइएका प्रयोगशालाका उपकरण र पाँच जना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले हेलिकप्टरमार्फत धनगढी पठाएको हो । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले नेपाली सेनाको हेलिकोप्टर प्रयोगशालाका उपकरण लिएर धनगढीमा आएको बताए । संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो । सेती प्रादेशिक अस्पतालले कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलिबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ । उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुनेछ । मलिक्युलर डायग्नोसिस विज्ञ सुनिलप्रसाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ । उक्त उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणपछि धनगढी पठाइएको हो । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ प्रजनन स्वास्थ्य अधिकार कार्यन्वयन गर्न नीति संवाद सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ स्वास्थ्यमन्त्रीको झुटाे प्रचार (१): निःशुल्क गरेकाे १३०० वेड, प्रचार ३५२३ काे जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने घरमै घाउ निको पार्ने टिप्स