गृहपृष्ठ ∕ अन्य ∕ धनगढीको माया मेट्रो अस्पतालद्वारा आईसीयु र एन–आईसीयु सेवा सुरु धनगढीको माया मेट्रो अस्पतालद्वारा आईसीयु र एन–आईसीयु सेवा सुरु हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १७:५४ मा प्रकाशित काठमाडाैं-धनगढीको माया मेट्रो अस्पतालले आईसीयु र एन–आईसीयु सेवा सुरु गरेको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालले मंगलबारदेखि आईसीयु र एन–आईसीयु सेवा सुरु गरेको हो। अस्पताल सञ्चालक समितिका अध्यक्ष धिरेन्द्र साउँदले तीन वटा भेन्टिलेटर र एभिजी मेसिन सहित ८ वेडको आईसीयु र १० वेडको एन–आईसीयु सेवा सुरु गरेको बताए। उनले अस्पतालमा आईसियु र एन–आईसियु सेवा सुरु भएपछि सुदूरपश्चिमका विरामीहरुलाई गुणस्तरीय सेवा पाउनका लागि सहज हुने बताए। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा डा. भण्डारीको संयोजनमा शान्तिनगरमा विशेषज्ञ स्वास्थ्य शिविर रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ५ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ६ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु ७ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट चीनमा पुनः लकडाउन घोषणा