गृहपृष्ठ ∕ समाचार ∕ ॐले सुरु गर्यो ज्वरो क्लिनिक, कोविड संकास्पद उपचारलाई छुट्टै आइसोलेसन ॐले सुरु गर्यो ज्वरो क्लिनिक, कोविड संकास्पद उपचारलाई छुट्टै आइसोलेसन हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र १४ गते, ११:०६ मा प्रकाशित काठमाडौं -चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड(१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष ब्यवस्था गरेको जनाएको छ । अस्पतालले छुट्टै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन तयारी गरेको हो । अस्पतालका अधिकारीहरुको आकस्मिक बैठकले तत्काल राज्यको निर्देशन अनुसारको ब्यवस्था गर्ने निर्णय लिएको प्रवन्ध संचालक बाबुकाजि कार्की द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शंकास्पद कोविड १९का बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार ब्यबस्था गरिएको समेत जनाइएको छ । ॐ ले ३ बेडको इमर्जेन्सी स्क्रिनिङ रुम, बिशेष फिवर क्लिनिकको ब्यवस्था गरिएको र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरिएको कार्कीले जानकारी दिए । गत साता काठमाडौंका एक शंकास्पद कोरोना संक्रमित बिरामीको आइसोलेशनमा राखी उपचार गरेर मगरीएको समेत विज्ञप्तीमा उल्लेख छ । ति शंकास्पद विरामीको थ्रोटस्वाव परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र स्याम्पल नेगेटिभ आएपछि बुधवार डिस्चार्ज भई घर फकिएको उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा पोखराको आइसोलेसन रित्तै, थपिए ८२ जना नयाँ संक्रमित गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित पोखरामा ९ विद्यालयका विद्यार्थी एकै होस्टलमा, १९ जनाको जाँच गर्दा १७ जनामा कोरोना पुष्टि गण्डकी प्रदेश मातहतको अस्पतालमै छैन आईसीयु र भेन्टिलेटर सेवा