गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपाल पर्यटन बोर्डले गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ । सोमबार बोर्डले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यस्तो आग्रह गरेको हो । ४ चैत्रमा फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थी दोहा ट्रान्जिट बनाएर कतार एयरबेजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको आइतबार पुष्टी भएको थियो । ती युवतीमा कोरोना पुष्टी भएसँगै बोर्डले उक्त विमानबाट नेपाल आउने आउने यात्रुहरुलाई सर्तक गराएको हो । वोर्डको आधिकारिक ट्वीटर ह्याण्डलमा त्यो विमानबाट आएका कसैमा खोकी वा ज्वरो देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित