गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना पदमराज भट्ट सोमबार, २०७६ चैत्र १० गते, १२:१२ मा प्रकाशित कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक सय शैयाको क्वारेन्टाईन स्थापना गरेको छ। भीमदत्तको वडा नम्बर ४ मा रहेको सामुदायिक हेल्थ ईन्सीच्युटमा एक सय शैयाको क्वारेन्टाईन स्थापना गरिएको हो। भीमदत्त नगरपालिकाका मेयर सुुरेन्द्रबहादुर विष्टले नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको जानकारी दिए। कुनै व्यक्तिमा कोरोनाको संक्रमण भए तत्काल उद्दार गरी क्वारेन्टाईन राखिने मेयर विष्टले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुनः डा. पाण्डे डडेल्धुरा अस्पतालमा चिकित्सा शिक्षाका स्नातक कार्यक्रममा भर्नाका लागि आवेदन गेटा अस्पतालमा माइनर शल्यक्रिया सेवा सुरु पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ५ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ