गृहपृष्ठ ∕ अन्य ∕ ‘कोभिड १९’ : अमेरिकामा एकै दिनमा ४६ को मृत्यु, २६६० नयाँ संक्रमित ‘कोभिड १९’ : अमेरिकामा एकै दिनमा ४६ को मृत्यु, २६६० नयाँ संक्रमित हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, १६:५३ मा प्रकाशित ‘कोभिड १९’ को संक्रमणका कारण अमेरिकामा एकै दिन ४६ जनाको मृत्यु भएको छ । २ हजार ६ सय ६० नया संक्रमित फेला परेका छन् । कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकामा एकै दिन सबैभन्दा धेरै मृत्यु र संक्रमित पाइएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अमेरिकामा अहिलेसम्म २६ हजार ९ सय जना संक्रमित भएका छन् भने २ सय ४८ जनाले यो रोगको संक्रमणबाट ज्यान गुमाइसकेका छन् । संक्रमित मध्ये १ सय ८७ जना निको भएर घर फर्किएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन नागरिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘तिमी नै तिमी नै’ धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ६ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ७ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी