गृहपृष्ठ ∕ समाचार ∕ कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, २१:३३ मा प्रकाशित काठमाडौ– सम्भावित कोविड १९ संक्रमितहरुको उपचारकोलागि निक साइमनले नेपाल सरकार मार्फत शुक्रराज सरुवारोग तथा ट्रपिकल अस्पताल टेकुलाइ १० बटा मोवाइल भेन्टिलेटर उपकरण उपलब्ध गराएको छ । शुक्रवार साझ ति भेन्टिलेटर आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय आपतकालिन कार्यासंचालन केन्द्रका प्रमुख शागर दाहालले बताए । साइमनले मोवाइल भेन्टिलेटर सहित १ हजार थान पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपीई) पनि उपलब्ध गराएको छ । नेपालमा भेन्टिलेटरको संख्या कम भइरहेको वेला साइमनले मोवाइल भेन्टिलेटर उपलब्ध गराएको हो । सरकारले काेविड १९ का कारणा हुन सक्ने सम्भवित संक्रमितकाे आकलन गरी टेकु अस्पतालमा ४०, वीर, पाटन, शशस्त्र र वपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १ सय २० आइसियु थप्ने निर्णय गरेकाे छ । जसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ कराेड रूपैया प्रस्ताव गरेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ योग के हो ? यसका प्रकार र फाइदा ३ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ४ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ५ रोकिएको प्रतिष्ठानको दीक्षान्त समारोह कार्तिक २८ मा हुँदैं ६ प्रा.डा. सविना भट्टराईको सल्लाह : पिलोको समस्याबाट कसरी बच्ने ? ७ सुदूरपश्चिमका सरकारी चिकित्सक मुख्यमन्त्री कार्यलयमा, बुझाए पाँच बुँदे माग Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना 'कोभिड १९' बाट १ सय ८८ देश प्रभावित, इटालीमा आज आपतकालीन वैठक बसिदै स्वास्थ्य मन्त्रालयले दुई वर्षदेखि कामबिहिन बनायो सह—सचिवलाई प्रदेश नं. २ मा मास्कको कृत्रिम अभाव पर्सामा आइसोलेसन वार्ड र हेल्थ डेक्सलाई व्यवस्थित बनाइने औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान भारतमा 'कोभिड १९' बाट इटालीका एक नागरिकको मृत्यु, संक्रमितको संख्या २०५ पुग्यो ओपिडि तथा सामान्य बिरामीको छुटाछुट्टै जाँच गर्ने कान्ति अस्पतालको तयारी