गृहपृष्ठ ∕ समाचार ∕ कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, २१:३३ मा प्रकाशित काठमाडौ– सम्भावित कोविड १९ संक्रमितहरुको उपचारकोलागि निक साइमनले नेपाल सरकार मार्फत शुक्रराज सरुवारोग तथा ट्रपिकल अस्पताल टेकुलाइ १० बटा मोवाइल भेन्टिलेटर उपकरण उपलब्ध गराएको छ । शुक्रवार साझ ति भेन्टिलेटर आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थय आपतकालिन कार्यासंचालन केन्द्रका प्रमुख शागर दाहालले बताए । साइमनले मोवाइल भेन्टिलेटर सहित १ हजार थान पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पिपीई) पनि उपलब्ध गराएको छ । नेपालमा भेन्टिलेटरको संख्या कम भइरहेको वेला साइमनले मोवाइल भेन्टिलेटर उपलब्ध गराएको हो । सरकारले काेविड १९ का कारणा हुन सक्ने सम्भवित संक्रमितकाे आकलन गरी टेकु अस्पतालमा ४०, वीर, पाटन, शशस्त्र र वपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी १ सय २० आइसियु थप्ने निर्णय गरेकाे छ । जसकालागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ कराेड रूपैया प्रस्ताव गरेकाे छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?