२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेविड १९ का वारेमा आधिकारीक सूचना मात्र पछ्याउन जनस्वास्थ्य चिकित्सकहरूकाे सूझाव

काेविड १९ का वारेमा आधिकारीक सूचना मात्र पछ्याउन जनस्वास्थ्य चिकित्सकहरूकाे सूझाव


नेपाल पब्लिक हेल्थ चिकित्सक समाज केन्द्रले सुरक्षाका सबै विधाहरुमा ध्यान पुर्याउन आग्रह गरेको छ। चिकित्सक समाजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना संक्रमणको प्रसार हुन नदिन सुरक्षाका सबै विधाहरुमा ध्यान पुर्याउन आग्रह गरेको हो।

समाजले उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी पहिला आफै सुरक्षित रहनुको साथ/साथै व्यक्तिगत तवरमा छरछिमेक, नातेदार, आफन्त र साथीभाईहरुलाई सहि सूचना प्रवाह गर्न आग्रह गरेको छ।
साथै सर्वसाधरणलाइ जथाभावी सूचनालाइ बेवास्था गर्न समेत आग्रह गरेको छ । समाजले आधिकारीक सूचनालाइ मात्र आधार मानि चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसंग सल्लाह लनि समेत सचेत गराएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ