गृहपृष्ठ ∕ समाचार ∕ २० हजार कोभिड-१९ को ‘स्याम्पल टेस्ट’ गर्ने सरकारको तयारी २० हजार कोभिड-१९ को ‘स्याम्पल टेस्ट’ गर्ने सरकारको तयारी हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १३:५२ मा प्रकाशित काठमाडाैं – सरकारले २० हजार ‘कोभिड १९’ को नमूना परिक्षण गर्ने तयारी गरेको छ। ‘कोभिड-१९’ को फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा कम्तिमा २० हजार कोरोना भाइरसको नमूना परिक्षण लागि तयारी अवस्थामा राख्ने व्य्स्वस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो। कोरोना संक्रमणको नमुना परिक्षणको लागि वीर अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य प्रठिस्थान, धरानलाई तयार गर्न निर्देशन दिएको छ। कोरोना संक्रमणको आशंकित विरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि अस्पतालले अलग आवासको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णय छ। उनीहरु घर फर्किने क्रममा यसको संक्रमणको जोखिम अन्य व्यक्तिमा पनि हुने सम्भावना हुने हुँदा अलग आवासको व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको हो। यस्तो छ मन्त्रालयले गरेको १५ बुँदे निर्णय : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग