गृहपृष्ठ ∕ अन्य ∕ कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] कोरोना अपडेट : स्पेनका नागरिक भाँडा ठटाउँदै एक-आपसमा हौसला बाड्दै [फोटो फिचर] हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, १६:१३ मा प्रकाशित यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। म्याड्रिड – स्पेनमा बुधबार विहानसम्म कोरोना भाइरसको ११ हजार ८ सय २६ केस देखिएको छ। उक्त रोगबाट मृत्यु हुनेको संख्या ५ सय ३३ पुगेको छ। कोरोना भाइरसको प्रभाव बढेसँगै त्यहाँका अधिकांश शहर ‘लकडाउन’ गरिएको छ। यस तस्बिरमा मेडिकल स्टाफकी एक कर्मचारी मानिसको अभिवादन स्वीकार गर्दै छिन्। यसैबीच एकआपसमा एकजुट भई हौसला बढाउने काम स्पेनका बासीहरुले गरेका छन्। म्याड्रिड लगायत धेरै शहरमा बस्ने बासिन्दाहरुले ८ बज्ने वित्तिकै आफ्नो घरको बालकोनी, भर्याङ्गमा बसेर सिट्टी, भाडा र ताली बजाउदै महामारीबाट लड्ने संदेश फैलाइरहेका छन्। मानिस आफ्नो घरको झ्यालबाट ताली बजाएर हौसला बढाई रहेका छन्। शहरहरु लकडाउन भएपछि त्यहाँका बासीले आफुलाई सन्तुलित राख्नको लागि नयाँ-नयाँ तरिका अपनाई रहेको जानकारी छ। केहि युवाले अनलाइन जुम्बा, डान्स क्लास गर्ने गरेका छन्। यस्तो क्रियाकलापले शासन र मेडिकल स्टाफ प्रति कृतज्ञता जताउने बासीन्दाको मान्यता छ। संक्रमण बढ्दै गएको कारण यहाँ एकआपसमा ५ फिट दुरीमा बस्ने सल्लाह दिइएको छ। यस तस्विर म्याड्रिडको हो। शपिङ्ग मलका कर्माचारी र फ्ल्याटमा रहने व्यक्ति यस एकतामा सहभागी भएको देख्न सकिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ My Journey Against Myeloma ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'