गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशी अस्पतालले बनायो सेनिटाइजर र माक्स कोशी अस्पतालले बनायो सेनिटाइजर र माक्स हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, ०९:४७ मा प्रकाशित विराटनगर—कोशी अस्पतालले कर्मचारी, चिकित्सक र बिरामीका लागि आफै सेनिटाइजर तथा मास्क बनाउन थालेको छ । बजारमा मास्क र सेनिटाइजरको चरम अभाव भएपछि कोशी अस्पतालले आफ्ना चिकित्सक, कर्मचारी तथा बिरामीको लागि आफै सेनिटाइजर तथा मास्क बनाउन थालेको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्पिरिटसहितका केमिकल्सको मिश्रणबाट सेनिटाइजर बनाइएको अस्पतालले जनाएको छ । अस्पतालले ‘डबल लेयर’को मास्क पनि बनाएको छ । तत्काललाई कर्मचारी, स्वास्थ्यकर्मी र बिरामीलाई उपलब्ध गराउने गरी सेनिटाइजर बनाइएको कोशी अस्पतलाको मेसु डा. संगीता मिश्रले जानकारी दिइन् । बजारमा अभाव देखिएकोले मादपण्ड पु¥याएर साधनको मिश्रणबाट सेनिटाइजर बनाएका उनले बताइन् । उनले अस्पतालले परिसरभित्र हात धुनको लागि पानी र साबुनको पनि व्यवस्था गरेको बताएकी छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको… कोशी प्रदेशको ९ अस्पतालका करोडौं पर्ने १२० वटा उपकरण वर्षौदेखि… मोरङ कटहरीको एमटेक मेड कम्पनीको औषधिमा ढुसीसहितको लेदो भेटियो धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ५ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव