गृहपृष्ठ ∕ अन्य ∕ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, ११:५० मा प्रकाशित बेलायतकी स्वास्थ्य मन्त्री तथा सांसद नादिन डोरिसमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। उनी कोरोना संक्रमण हुने बेलायतको पहिलो मन्त्री हुन्। उनले आफुलाई थाहाँ हुने वित्तिकै यस कुराको जानकारी दिएको बताइन। उनले कोरोना संक्रमणबाट बच्न सबै सावधानी शुरु गरेकी छिन् । सांसद डोरिसले विभागको सल्लाहमा विभाग र उनको संसदीय कार्यालय आउन जान बन्द गरेको जनाइन। उनी आफ्नै निवासस्थित एकान्त वातावरणमा बस्दै आएका छिन्। लन्डनमा अहिलेसम्म कोरोना भाइरसबाट ६ जनाको मृत्यु भईसकेको छ। अहिलेसम्म ३ सय ८२ मामला देखिएको छ। मृत्यु हुनेमा बढी वृद्धा अवस्थाका रहेको जानकारी छ। – बीबीसी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म… दुई डाक्टरको अस्पतालको एक वर्षको कारोबार झण्डै २ अर्ब रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ नर्भिक अस्पतालमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस मुटु रोगका १२ प्रमुख लक्षणहरू आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव १० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं जनशक्ति अभावमा बन्द रहेको प्रसुति सेवा संचालनमा कैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस मुटु रोगका १२ प्रमुख लक्षणहरू आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव १० वर्षपछि अल्कासँग डा. अंशुमालीको सहकार्य तोडियो, १ करोड लगानीमा जावलाखेलमा सेन्टर चलाउँदैं जनशक्ति अभावमा बन्द रहेको प्रसुति सेवा संचालनमा कैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु