गृहपृष्ठ ∕ समाचार ∕ युएईमा दुई नेपालीमा देखियो कोरोना संक्रमण युएईमा दुई नेपालीमा देखियो कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७६ फागुन २६ गते, २१:२७ मा प्रकाशित काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई)मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छ । सोमबार थपिएका १४ नयाँ कोरोना संक्रमितमध्ये २ जना नेपाली रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो । सोमबार नेपालका २ सहित ४ जना युएईका, ३ जना इटालीयन, २ जना बंगलादेशी र एक जना रसियन, एक जना भारतीय र एक जना सिरियन नागरिकमा कोरोना देखिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट संक्रमितको संख्या युएईमा ५९ जना पुगेको छ । अष्टेलियामा १ जना नेपालीमा कोरोना देखिएको छ भने यसअघि नेपालमै चीनबाट फर्केका एक विद्यार्थीमा पनि कोरोना पुष्टी भएको थियो । युएईमा दुई जना नेपाली कोरोना संक्रमित भेटिएसँगै कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस कैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु बच्चाहरु किन स्कुल जान मान्दैनन् ? ओम समाज डेन्टल र सानिमा बैकबीच सम्झौता बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा देखियो कोरोना भाइरस कैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु