गृहपृष्ठ ∕ समाचार ∕ भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार भारत औषधि र कच्चा पदार्थ नेपाल पठाउन तयार हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, १८:१९ मा प्रकाशित काठमाडौं—भारत निर्यातमा रोक लगाएका औषधि र कच्चा पदार्थ नेपाल पठाउन सहमत भएको छ । वाणिज्य सचिवस्तरमा भएको वार्तामा भारतले औषधि, कच्चा पदार्थ, इन्धन र खाद्यान्न नेपाल पठाउन तयार भएको वाणिज्यमन्त्री तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताए । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले सचिवस्तरमा औषधि र कच्चा पदार्थ आयात गर्न आयातकर्तालाई अनुमति पत्र जारी गरेर सहज बनाउने सहमति भएको बताए । ‘नेपाललाई आवश्यक परेअनुसार निर्यात गर्र्ने भारतीय पक्षबाट जानकारी आएको छ,’ मन्त्री भट्टले भने । मन्त्री भट्टले तीन महिनासम्म पुग्ने औषधि मौज्दात रहेको र नयाँ उत्पादनका लागि आवश्यक कच्चा पदार्थ समेत मौज्दात रहेको बताए । भारतले यसअघि ३६ वटा औषधिमा रोक लगाएको कुरा सार्वजनिक भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए आईओएमले माग्यो २६ जना उप प्राध्यापक डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र