गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा कोरोना अपडेट : शंकास्पद एक चिनियाँ नागरिक सहित ५ जना आइसोलेसनमा हेल्थ आवाज सोमबार, २०७६ फागुन १९ गते, १५:२४ मा प्रकाशित काठमाडौं– कोरिया र चीनबाट आएका ५ जना व्यक्तिमा कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि शुक्रराज ट्रोपिकल अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरियाबाट आएका ४ जना नेपालीमा रूघाखोकी र ज्वरोको देखिएको र चीनबाट आएका एक चिनियाँ नागरिकलाई सामान्य ज्वरो आएको कारण कोरोनाको आशंका गर्दै आइसोलेशन वार्डमा राखिएको हो। कोरोना प्रभावित ठाउँबाट आएको हुनाले उनीहरुलाई हालै आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेब पाण्डेले बताएका छन्। उनको अनुसार, पाँच जना मध्य ४ जना पहिले नै अस्पतालमा जाँच गराउन आएका थिए। उनीहरुको कोरोना भाइरसको परीक्षणका लागि नमुना स्वास्थ्य प्रयोगशाला पठाईको छ। आज चीनबाट नेपाल ल्याई खरिपाटीस्थित राखिएको नेपालीहरुको रिपोर्ट परिक्षण भईरहेको हुँदा उक्त ४ जनाको रिपोर्ट मंगलबारसम्म आउने सम्भावना रहेको महाशाखाका निर्देशक पाण्डेको भनाई छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय… आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच… सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र डा. निकोलस भुसाल पक्राउ, अनुसन्धानका लागि पोखरा लगिदैं आईओएमले माग्यो २६ जना उप प्राध्यापक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र