गृहपृष्ठ ∕ कर्पोरेट ∕ वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १८:०२ मा प्रकाशित काठमाडौं – कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान गायक बनेका छन्। पेशाले डाक्टर भए पनि उनको बाल्यकाल देखि नै गीतसंगीतमा रुचि थियो। अहिले भने उनले आफ्नो पहिले देखिको गीत गाउने धोको व्यवसायिक रुपमै पुरा गरेका छन्। उनी र चर्चित गायिका मेलिना राईको आवाज रहेको ‘रेलले तान्यो र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको यो पहिलो सांगेतिक कोशेली हो। उक्त गीतमा केकी अधिकारी र सागर लम्साल (बले) अभिनय देख्न सकिन्छ । उनको नयाँ म्युजिक भिडियोको शुक्रबार कान्तिपुर डेन्टल कलेजमा एक औपचारिक कार्यक्रम गरी गीत तथा भिडियोको लोकार्पण भएको थियो। नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी, पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको लगायतको उपस्थितिमा गीत तथा भिडियोको लोकार्पण भएको हो। सो गीतमा कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ भने श्यावश्वेत रसाइलीले मिक्सिङ गरेका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ४ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ गंगालालको संचालक समितिमा सापकोटा र डा. बराल नियुक्त ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक My Journey Against Myeloma आवासीय चिकित्सक निर्वाह भत्ताबारे राय सुझाव दिन गठित कार्यदल पाँच सुझाव नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता रेटिनोथेरापी अफ प्रिम्याचुरिटी सचेतनाका लागि कार्यशाला प्रदेश सचिव बनेर डा. सुमित्रा बागमतीमा, डा. श्रेष्ठ स्वास्थ्य मन्त्रालय फर्काइए डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी आईओएमले माग्यो २६ जना उप प्राध्यापक