गृहपृष्ठ ∕ विश्व ∕ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी हेल्थ आवाज सोमबार, २०८० साउन २२ गते, १३:५५ मा प्रकाशित नयाँदिल्ली—भारतको नयाँदिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को इमर्जेन्सी वार्ड नजिकै आगलागी भएको छ । सोमबार विहान ११ः५४ बजे इन्डोस्कोपी कोठाबाट आगो लागेको भारतीय संचारमाध्यहरुले जनाएका छन् । आगलागीको सूचना पाउने बितिकै दमकल विभागका ८ वटा गाडीहरु अस्पताल पुगेका छन् । अहिले आगोलाई नियन्त्रण लिने प्रयास जारी रहेको छ । आगलागीपछि अस्पतालको इमर्जेन्सी वार्डका बिरामीहरुलाई अन्यत्र सारिएको छ । यसअघि जुन २०२१ मा पनि एम्स अस्पतालमा आगलागी हुँदा भागदौड मच्चिएको थियो । त्यतिबेला एम्सको दुई नम्बर गेटको कन्वर्जन ब्लकको नवौ तलामा आगलागी भएको थियो । भारतकै सबैभन्दा ठूलो अस्पताल मानिने एम्समा दैनिक १२ हजार मानिस उपचार लागि पुग्ने गरेका छन् । एजेन्सीको सहयोगमा क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ५ छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न