गृहपृष्ठ ∕ विश्व ∕ भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७९ जेठ २३ गते, १२:३७ मा प्रकाशित भारतमा ४ दिनदेखि लगातार ४ हजार जनामा कोभिड-१९ पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९ देशमा ४ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् । यसअघि जुन २ मा देशमा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । जुन ३ मा ३ हजार ९ सय ४५ र जुन ४ मा ४ हजार २ सय ५७ नयाँ केसहरू थिए। देशमा कोभिड पोजेटिभ दर १.०३ प्रतिशत पुगेको छ। कोभिडको उपचार गराइरहेका २ हजार ७ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल यहाँ २४ हजार ३ सय ९७ सक्रिय कोरोना संक्रमित छन् । भारतमा जुन २ मा १०, जुन ३ मा २५ र जुन ४ मा १५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन ७ कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यहाँ महामारीका कारण हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं Kalpana Craft ट्रेण्डिङ गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक