गृहपृष्ठ ∕ विश्व ∕ चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख १६ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – चीनमा कोभिड-१९ संक्रमण अत्याधिक फैलिएको छ। बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका छन्। चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार चीनको सांघाइ सहरमा अत्याधिक संक्रमण पुष्टि भएको छ। त्यहाँ पछिल्लो २४ घण्टायता मात्रै ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ। पछिल्लो समय कोभिड संक्रमित संख्या बढ्दै गएकोले कयौं सहरमा लकडाउन समेत लगाइएको छ। यसको बाबजुद पनि कोभिड संख्यामा कमी आएको छैन। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ५ My Journey Against Myeloma ६ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ यस्तो गाउँ जहाँका मानिस महिनौं सुत्छन, चिकित्सक अचम्मित एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने